भ्वाङ परेको झोलुङ्गे पुल तर्न बाध्य रामेछाप खाँडादेवीका स्थानीय, असोजमा भत्केको पुल अझै बनेन
रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका–१ राकाथुमको बेलघारीमा सुनकोसी नदीले भत्काएको झोलुङ्गे पुल मर्मत नहुँदा स्थानीय जोखिम मोलेर आवतजावत गरिरहेका छन् । गत असोज महिनामा आएको बाढीले क्षति पु¥याएको राकाथुमलाई सिन्धुलीको बिपी राजमार्गसँग जोड्ने झोल...