बीमा प्राधिकरणको रिक्त कार्यकारी निर्देशकमा सुशील देव सुबेदी नियुक्त
काठमाडौँ । नेपाल बीमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुशील देव सुबेदी नियुक्त भएका छन् । प्राधिकरणको सञ्चालक समितिको आज बसेको बैठकले पदपूर्ति समितिको सिफारिसमा निर्देशक सुबेदीलाई कार्यकारी निर्देशक पदमा बढुवा गर्ने निर्णय गरेको हो । नवनियुक्त...