ट्रकको ठक्करबाट स्कुटरमा सवार महिलाको मृत्यु भएपछि थानकोटमा स्थानीयद्वारा सडक अवरूद्ध
काठमाडौं । ट्रकको ठक्करबाट स्कुटरमा सवार महिलाको मृत्यु भएपछि थानकोटका स्थानीयले सडक अवरूद्ध पारेका छन्।कलंकीबाट नागढुंगा जाँदै गरेको बा ८८ प ७९५५ नम्बरको स्कुटरलाई सोही तर्फ जाँदै गरेको प्र ३-०१-००६ ख १३०८ नम्बरको ट्रकले शुक्रबार दिउँसो ३ बजे चन्द...