वाणिज्य पोस्ट

Creator’s Posts

  • साना किसान विकास लघुवित्तको आकर्षक लाभांश घोषणा

    काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड (SKBBL) ले २० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको छ। हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले बोनस शेयर र ५ प्रतिशतका दरले नगद लाभांश (कर सहित) गरी कुल २० प्रतिशत लाभांश वितरण...

    २०८१ चैत २९ गते
  • दश महिनामा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप र कर्जा दुवै बढ्यो

    काठमाडौँ । चालु आर्थिक वर्षको दश महिनामा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप रु.४ सय ९ अर्ब ४ करोड अर्थात ७.२ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप रु.३५५ अर्ब ८९ करोड (७.० प्रतिशत) ले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा...

    २०८१ चैत २९ गते
  • पर्वतको पैयुँ गाउँपालिकाद्वारा बाँदर धपाउन कर्मचारी नियुक्त

    पर्वत । जिल्लाका केही भागमा बाँदर आतङ्क बढेपछि दक्षिण पर्वतको पैयुँ गाउँपालिकाले बाँदर धपाउन कर्मचारी नियुक्त गर्ने भएको छ । गाउँपालिकाका सातवटै वडामा बाँदरको आतङ्क बढेपछि कर्मचारी नै नियुक्त गरेर बाली जोगाउन प्रयास थालिएको हो । पैयुँ गाउँपालिकाको स...

    २०८१ चैत २९ गते
  • मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा ५५ र पश्चिममा १९ प्रतिशत प्रगति

    तनहुँ । मुग्लिन–पोखरा सडक बिस्तार आयोजनाअन्तर्गत पूर्वी खण्डमा ५५ र पश्चिममा १९ प्रतिशत भौतिक प्रगति भएको छ । पूर्वी खण्डको अन्तिम बिन्दुमा पर्ने तनहुँको म्याग्दे जामुनेदेखि दमौलीतर्फ कालोपत्र गर्ने काम भइरहेको आयोजना पूर्वी खण्डका प्रमुख श्यामकुमार...

    २०८१ चैत २९ गते