वाणिज्य पोस्ट

Creator’s Posts

  • ढेडु लखेट्दै जाँदा फेला परेको गुफा, पर्यटकका लागि आकर्षक बन्दै

    गुल्मी । धुर्कोट गाउँपालिकामा रहेको गुफा आन्तरिक एवं बाह्य पर्यटकका लागि आकर्षक केन्द्र बन्दै गएको छ। गुल्मी सदरमुकाम तम्घासदेखि पाँच कोष ९१८ किमि० उत्तरस्थित धुर्कोट गाउँपालिका–५ बस्तुमा रहेको यो गुफा ढेडु लखेट्ने क्रममा करिब साढे तीन दशकअघि भेटिएको...

    २०८१ चैत २९ गते
  • काठमाडौँबाट गोरखा जाँदै गरेको बस अर्को बससँग ठोक्किँदा १३ जना घाइते

    धादिङ । पृथ्वीराजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–६ बन्छेटारमा दुईवटा बस एकापसमा ठोक्किँदा १३ जना घाइते भएका छन् । काठमाडौँबाट गोरखातर्फ जाँदै गरेको बा४ख ४४७६ नम्बरको बस तथा चितवनबाट काठमाडौँतर्फ आउँदै गरेको बा५ख ३४९५ नम्बरको बस एकापसमा ठोक्...

    २०८१ चैत २९ गते
  • उर्जा उत्पादन गर्नसक्ने क्षेत्रमा बृहत काम गर्न आवश्यक: मन्त्री खड्का

    काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दिपक खड्काले हाइड्रोपावरदेखि उर्जा उत्पादन गर्नसक्ने क्षेत्रमा व्यापक काम गर्नुपर्ने आवश्यक्ता रहेको बताएका छन् । मंगलबार लचिलो र कम कार्बनको लागि ऊर्जा शिखर सम्मेलन २०२५ मा बोल्दै मन्त्री खड्काले वैकल्पिक...

    २०८१ चैत २९ गते
  • अस्पतालबाट अर्थमन्त्री डिस्चार्ज हुँदै

    काठमाडौं । कीर्तिपर अस्पतालले गत २ दिनदेखि उपचारमा रहेका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्था सामान्य हुँदै गएको जानकारी गराएको छ । सोमबार अस्पतालले विज्ञप्ती जारी गर्दै दुबै जनाको जलनको...

    २०८१ चैत २९ गते
  •   पाँचथर पावर कम्पनीद्वारा शतप्रतिशत हकप्रद शेयर निष्काशन

    काठमाडौँ।  पाँचथर पावर कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ। कम्पनीको पौष २ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १ कित्ता बराबर १ कित्ताको अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको हो । जस अनुसार...

    २०८१ चैत २९ गते
  • मुग्लिन–पोखरा सडकअन्तर्गत पूर्वी खण्डको म्याद दोस्रोपटक थपियो

    दमौली । मुग्लिन–पोखरा सडकअन्तर्गत पूर्वी खण्डको म्याद दोस्रोपटक थप भएको छ । तनहुँको आँबुखैरेनीबाट जामुनेसम्मको उक्त खण्डमा आगामी फागुन १ गतेसम्म म्याद भएको छ । यसअघिको म्याद गत वैशाख २ गते सकिएकामा त्यसपछि पहिलोपटक एक सय ५५ दिन म्याद थप भएको थियो...

    २०८१ चैत २९ गते
  • अमलेखगञ्जबाट चितवनसम्म पेट्रोलियम पाइप लाइन विस्तार गरिँदै

    बागमती। बाराको अमलेखगञ्जबाट चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन विस्तारको काम छिट्टै अगाडि बढाइने भएको छ । मोतीहारी–अमलेखगञ्ज पाइप लाइनको काम सकिएपछि चितवनको लोथरसम्म पाइप लाइन विस्तार गर्ने लक्ष्यसहित काम अघि बढाउन लागिएको हो । अमलेखगञ्जबाट चित...

    २०८१ चैत २९ गते
  • एनपिएल बिजेताले १ करोड १० लाख पुरस्कार पाउने

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को विजेता टिमले १ करोड १० लाख रुपैयाँ पाउने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले प्रतियोगितामा प्लेअफमा पुगेका टिमले पाउने पुरस्कारबारे जानकारी दिएको छ । क्यानले विज्ञप्ती जारी गर्दै उपविजेता टिमले ५१ लाख,...

    २०८१ चैत २९ गते
  • सरकारी कर्मचारीको तलब नबढ्ने

    काठमाडौं । सरकारी कर्मचारीको तलब नबढ्ने भएको छ । अर्थमन्त्री वर्षमान पुनले आज संसदमा प्रस्तुत गर्ने बजेटले कर्मचारीको तलब नबढाउने भएको हो । निजामति सेवा ऐनमा प्रत्येक ३ वर्षमा कर्मचारीको सेवा सुविधा पुनरावलोकन गरिने उल्लेख भए अनुसार कर्मचारीका संग...

    २०८१ चैत २९ गते