सुनकोशी नदीमा खसेको हाइलेक्स गाडी भेटियो,चालकसहित तीन जना अझै बेपत्ता
काठमाडौँ । सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ बेलटारस्थित सडकबाट सुनकोशी नदीमा खसेको हाइलेक्स गाडी भेटिएको छ । आइतवार बिहान २ बजेतिर गाडी नदीमै फेला परेको सिन्धुलीका एसपी गोविन्द काफ्लेले जानकारी दिए । ‘गाडी भेटिएको छ । गोताखोर टोलीले आइतवार बिहान २...