समयमा विद्युत् महशुल नतिर्ने २१ हजार ग्राहकको लाइन काट्यो प्राधिकरणले
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले समयमा विद्युत् महशुल नतिर्ने २१ हजार ग्राहकको लाइन काटेको छ ।प्राधिकरणले विद्युत् महशुल बक्यौता असुलीलाई देशभर अभियानकै रुपमा चलाइरहेको छ । विद्युत् लाइन काटेर करिब ५० करोड रुपैयाँ असुल गरिएको छ । प्राधिकरणका कार...