युवालाई नयाँ व्यवसाय गर्न १ अर्बको युवा 'स्टार्टअप' कोष खडा
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष ०८१/०८२का लागि संसदको दुवै सदनमा बजेट पेश गरिरहेका छन् । यसैबीच अर्थमन्त्री वर्षमान पुनले युवालाई नयाँ व्यवसाय गर्न रकम अभाव नहोस् भन्नका लागि १ अर्बको युवा स्टार्टअप कोष खडा गरिएको अर्थमन्त्...