यस वर्ष साढे ३९ प्रतिशतभन्दा बढीले बृद्धि भयो तारागाउँ रिजेन्सी होटल्सको नाफा
काठमाडौं । तारागाउँ होटल्स लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३३ करोड ३२ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको यस अवधिसम्मको तुलनामा यस वर्ष कम्पनीको खुद नाफा ३९ दशमलव ५४ प्रतिशत बढी भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले २३...