पोखराबाट मधेश घुम्न निम्ता, ४० गन्तब्य र पेंडादेखि कटियासम्मको प्रचार
पोखरा । माघ १० देखि पोखरामा जारी ३३औँ ‘औद्योगिक व्यापार मेला एवं आईटी महोत्सवमा–२०८१ मा’मा ‘घुमौँ मधेस, बुझौँ मधेस’को प्रचार गरिएको छ । ‘घुमौँ मधेस, बुझौँ मधेस’का संयोजक विकास ठाकुरले मधेस प्रदेशका पर्यटकीय, धार्मिक, सांस्कृतिक तथा खानपिन संस्कृतिको...