वाणिज्य पोस्ट

Creator’s Posts

  • वित्तीय विवरण तीन दिन भित्र पेश नगर्ने कम्पनीलाई कारबाही गर्ने नेप्सेको चेतावनी

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले वित्तीय विवरण तीन दिन भित्र पेश नगर्ने कम्पनीलाई कारबाही गर्ने चेतावनी दिएको छ । सूचीकृत संगठित संस्थालाई तीन दिन भित्र वित्तीय विवरण बार्षिक तथा त्रैमासिक वित्तीय विवरण पेश गर्न निर्देशन दिएको छ ।नेप्सेले...

    २०८१ चैत २९ गते
  • अझै तीन दिन पानी पर्ने पूर्वानुमान

    काठमाडौँ। कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा तीन दिनसम्म अझै वर्षाको सम्भावाना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तरपूर्वआसाम र आसपासका क्षेत्रको न्यून चापीय प्रणाली प्रभा...

    २०८१ चैत २९ गते
  • गृहमन्त्रीको सय दिन- पत्रकारको प्रश्न सुनेनन् आफ्ना कुरा राखे हिँडे

    काठमाडौं । गृहमन्त्रालयले एक सय दिनको उपलब्धिको रुपमा पत्रकार सम्मेलन गरेर भए गरेका कामको फेहरिस्त सुनाएको छ । तर उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले मन्त्रालयले भए गरेको कामको फेहरिस्त सुनाएपछि पत्रकारका‍े प्रश्नको सामना गर्नै चाहेनन् ।...

    २०८१ चैत २९ गते
  • शेयर बजारमा ठूलो अंकको गिरावट, १९ अर्ब बढीको कारोबार

    काठमाडौँ । हप्ताको पहिलो कारोबार दिन धितोपत्र बजारमा शेयरमा ठूलो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ७९ दशमलव ८८ अङ्कले ओरालो लागेर दुई हजार आठ सय ९४ दशमलव ५७मा बन्द भएको हो । बजार खुलेदेखिनै विभिन्न उतार चढाव व्यहोरेको नेप्से अन्ततः २.६८ प्रतिशत...

    २०८१ चैत २९ गते
  • रिडी–तम्घास सडकखण्ड आजदेखि तीन साता बन्द

    गुल्मी । मदन भण्डारी राजमार्गअन्तर्गत रिडी–तम्घास सडक आजदेखि तीन सातासम्म बन्द हुने भएको छ । राजमार्ग योजना कार्यालयले आज सार्वजनिक सूचना निकालेर रिडी– तम्घास खण्डमा सडक विस्तारको काम भइरहेकाले तीन सातालाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।...

    २०८१ चैत २९ गते
  • नेपाल बीमा प्राधिकरणको नयाँ वेवसाइट सञ्चालनमा

    काठमाडौँ। नेपाल बीमा प्राधिकरणको नयाँ वेवसाइट सञ्चालनमा आएको छ। आज प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले प्राधिकरणको नयाँ वेभसाइटको शुभारम्भ गरेका हुन। प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा आजै आयोजित एक कार्यक्रममा अध्यक्ष सिलवालले नयाँ व...

    २०८१ चैत २९ गते
  • अबको बजेट लगानी दशकको रूपमा आउनुपर्छ : महासंघ अध्यक्ष चन्द्र ढकाल

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष चन्द्र ढकालले आगामी आर्थिक वर्षको बजेट लगानी दशकको रूपमा आउनुपर्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको प्रि–बजेट राउन्टेबल कार्यक्रममा ढकालले मौद्रिक नीति र ब...

    २०८१ चैत २९ गते
  • भरतपुर, पोखरा र बुटवललाई जोडेर गण्डकी आर्थिक त्रिभूज योजना

    काठमाण्डौँ। सरकारले भरतपुर, पोखरा र बुटवललाई जोडेर गण्डकी आर्थिक त्रिभूज परियोजना सञ्चालन गर्ने घोषणा गरेको छ । अर्थमन्त्री वर्षमान पुन अनन्तले मंगलबार संघीय संसदका दुवै सदनको बैठकमा आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै उक्त घोषणा गरे...

    २०८१ चैत २९ गते
  • सूर्योदय वोमी लघुवित्तको एफपीओ बाँडफाँट, ४ हजार ६७२ जनाले पाए शेयर

    काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ बाँडफाँट हुने भएको छ । बुधवार विहान विक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेडको नागपोखरी नक्साल, स्थित कार्यालयमा एफपीओ बाँडफाँट कार्यक्रम सम्पन्न भएको हो । बाँडफाँटमा भाग्यमानी ४ हजार ६७...

    २०८१ चैत २९ गते