साउदीमा पनि चर्को घाममा काम लगाउन प्रतिबन्ध
काठमाडौं । साउदी अरेबियाले चर्को घाममा काम लगाउन प्रतिबन्ध लगाउने भएको छ । साउदीको मानव संसाधन तथा सामाजिक विकास मन्त्रालयले दिउँसो १२ देखि ३ बजेसम्म घाममा काम गर्न प्रतिबन्ध लगाउने घोषणा गरेको हो । मन्त्रालयका अनुसार प्राइभेट सेक्टरमा काम गर्ने क...