राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषको १ अर्ब १५ करोड लगानी गर्ने, लिन चाहेको रकम र दिन चाहेको ब्याजदर खुलाएर आउन बैंकलाई आव्हान
काठमाडौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थामा १ अर्ब रुपैयाँ भन्द्या बढी लगानी गर्ने भएको छ । केन्द्रिय बैंकले उपदान तथा पेन्सन कोषमा रहेको रकम लगानी गर्न लागेको हो । यहि चैत १० गतेदेखि आगामी वर्ष (२०८२) चैत ९ गतेसम्म ३६६ दिने मुद्दती निक्...