फागुन २७ गते आइपिओ ल्याउन लागेको ओम मेगाश्री फर्मास्युटिकल्स कस्तो कम्पनी हो ?
काठमाडौ । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले फागुन २७ गतेदेखि सर्वसाधारणलाई आइपीओ जारी गर्दैछ । आइपिओ जारी गर्न लागेको कम्पनी कस्तो हो भन्ने लगानीकर्तामा चासो पनि देखिएको छ । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेड सेयर बजारमा भित्रिने पहिलो औषधि कम्प...