अघिल्लो वर्षको तुलनामा ३ गुणाले बढ्यो सिमेन्ट निर्यात
काठमाडौँ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष सिमेन्ट र क्लिंकरको निर्यात ३ गुणा बढेको छ । भन्सार विभागका अनुसार मूल्यका आधारमा ३९४.३९ प्रतिशत र परिमाणका आधारमा १८२.७८ प्रतिशतले सिमेन्ट र क्लिंकर निर्यात बढेको हो । गत आर्थिक वर्ष २०८०/८१...