एक हप्तासम्म चल्ने स्वयम्भू महोत्सव शनिबारबाट शुरु, बालेनले गरे उद्घाटन(फोटोहरु)
काठमाडौँ । काठमाडौं महानगरपालिका वडा नम्बर १५ को आयोजनामा एक हप्तासम्म चल्ने स्वयम्भू महोत्सव आज शनिबारबाट शुरु भएको छ । 'पूर्खाको पौरख, नेपाली गौरव' भन्ने नारा लिइएको महोत्सवको उद्घाटन काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले गरेका हुन...