कुलमानको बर्खास्तबारे प्रधानमन्त्रीले जवाफ नदिएसम्म सदन चल्न नदिने प्रतिपक्षी दलहरूको अडान
काठमाडौँ । प्रतिनिधिसभाको बैठक आइतबार ११ बजेसम्मका लागि स्थगित भएको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी सवा १ बजेसम्मका लागि स्थगित भएको थियो । दिउँसो सवा १ बजे पनि बैठक नबसी आइतबार बिहान ११ बजेसम्मका लागि सूचना टाँस गरी बैठक स्थगित ग...