‘भ्रष्टाचार र कमीसनको खेलले हवाई यातायात असुरक्षित भयो’
काठमाडौं । नेकपा एकिकृत समाजवादीका नेता एवम पूर्वप्रधानमन्त्री झलनाथ खनालले भ्रष्टाचार र कमीसनमा सम्झौता गर्ने प्रवृत्ति सरकार भित्रै रहेका कारण हवाई यातायात सुरक्षित हुन नसकेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित ‘नेपालमा हवाई यात्रा कति सुरक्ष...