२०८२ सालमा ३८ दिन बैंक विदा

२०८१ फागुन २७ गते

२०८२ सालमा ३८ दिन बैंक विदा

काठमाडौ । आगामी वर्ष २०८२ मा ३८ दिन बैंक तथा वित्तिय संस्थामा विदा हुने भएको छ । नेपाल राष्ट्र बैंकले २०८२ सालमा हुने विदाको सुचि सार्वजनिक गर्दै २८ दिन सबै क्षेत्रका बैक विदा हुने उल्लेख गरेको छ भने बाँकी १० दिन विभिन्न धर्म विशेष तथा क्षेत्र विशेषमा मात्र बिदा हुने जनाएको हो । यो शनिवार बाहेकको सार्वजनिक विदा हो ।

[pdf-embedder url="https://banijyapost.com/wp-content/uploads/2025/03/NRB-Public-Holiday-List-B.S.-2082.pdf"]