अबदेखि विद्युतीय माध्यमबाट विल भुक्तानी गर्दा दश प्रतिशत छुट

२०८१ भदौ २४ गते

अबदेखि विद्युतीय माध्यमबाट विल भुक्तानी गर्दा दश प्रतिशत छुट

काठमाडौँ। नेपाल सरकार, अर्थ मन्त्रालयले मदिरा केन्द्र तथा रेष्टुरेन्ट लगायतका सेवाको विल विद्युतीय माध्यमबाट तिर्दा १० प्रतिशत कर छुट पाइने व्यवस्था गरेको छ । आन्तरिक राजस्व विभागले मदिरा पिउने केन्द्र, चमेनागृह र सबै प्रकारका होटल, मोटल, लज, गेष्ट हाउसबाट प्रदान गरिने सेवाको बिल भुक्तानीमा छुट दिने निर्णय गरेको हो।

तीन प्रकारका बस्तु तथा सेवा खरिद गरी विद्युतीय माध्यमबाट भुक्तानी गर्दा नगद प्रोत्साहन स्वरुप भुक्तानी गरेको करको १० प्रतिशत रकम बैंक खातामा फिर्ता दिने व्यवस्था गरिएको छ।

थप जानकारीका लागि :