२०८१ जेठ २७ गते
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन् । भारतको प्रधानमन्त्रीको रुपमा तेस्रो कार्यकालका लागि सपथ लिन लागेका नरेन्द्र मोदीको सपथग्रसहण समारोहमा सहभागी हुन प्रधानमन्त्री त्यसतर्फ लागेका हुन् । भारत जानुअघि प्रधानमन्त्रीलाई सम्मान गारदका साथ बिदाई गरिएको थियो ।






प्रतिक्रिया