२०८१ असार १४ गते
काठमाडौँ। धितोपत्र बोर्डको अध्यक्ष चयनको प्रकृया रद्द भएको छ । शुक्रबार बोर्ड अध्यक्ष छनोटको लागि गठित समितिले एक सूचना प्रकाशित गर्दै उक्त प्रकृया रद्द भएको जनाएको हो।
प्रकाशित सूचना अनुसार समितिको शुक्रबार बसेको बैठकले धितोपत्र बोर्डको अध्यक्ष छनोटको लागि हालसम्म गरिएको सम्पुर्ण प्रकृया रद्द गर्ने निर्णय गरिएको छ ।
धितोपत्र बोर्डको अध्यक्ष छनोटको लागि फेरी नयाँ प्रकृया सुरु गर्नुपर्ने देखिन्छ।

प्रतिक्रिया