२०८१ साउन ०९ गते
काठमाडौं । त्रिभुवन विमानस्थलमा दुर्घटनामा परेको शौर्य एअरलाइन्स जहाजबाट १८ जनाको शव निकालिएको उद्दारमा खटिएको प्रहरीले जनाएको छ । विमानका चालक एम आर शाक्यको भने उद्धार गरिएको छ । उनको केएमसी अस्पताल सिनामंगलमा उपचार भइरहेको छ ।
बिहान ११ बजे काठमाडौँ विमानस्थलबाट पोखराका लागि उँडेको जाहाज धावनमार्गबाट चिप्लएर दुर्घटनाग्रस्त भएको थियो ।घटनाको थप विवरण आउन बाँकी छ।
प्रतिक्रिया