गरिमा म्युचूअल फण्ड अन्तर्गत “गरिमा समृद्धि योजना” को इकाई आजबाट सार्वजनिक

२०८१ पुस ०७ गते

गरिमा म्युचूअल फण्ड अन्तर्गत “गरिमा समृद्धि योजना” को इकाई आजबाट सार्वजनिक

काठमाडौँ । गरिमा म्युचूअल फण्ड अन्तर्गत “गरिमा समृद्घि योजना” को इकाई आजबाट सार्वजनिक भएको छ । गरिमा विकास बैंक लिमिटेड कोष प्रवद्र्घक तथा गरिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सामूहिक लगानी कोष गरिमा म्युचूअल फण्ड अन्तर्गत पहिलो बन्दमुखी योजनाको रुपमा एक अर्ब बराबरको “गरिमा समृद्घि योजना” आजबाट सार्वजनिक भएको हो ।

नेपाल धितोपत्र बोर्डको स्वीकृति बमोजिम आज सार्वजनिक रुपमा निष्काशन भएको गरिमा समृद्घि योजनाको संक्षिप्त जानकारी यस्तो रहेको छ-