२०८० माघ १० गते
काठमाडौँ। कर छल्नका लागि व्यक्तिगत बैंक खाताबाट व्यावसायिक कारोबार गरेको पाईएको छ। नेपाल राष्ट्र बैंकअन्तर्गत रहेको वित्तीय जानकारी एकाइ (फाइनान्सियल इन्टेलिजेन्स युनिट–एफआइयु नेपाल) ले आज सार्वजनीक गरेको प्रतिवेदनमा यस्तो देखिएको छ।
प्रतिक्रिया