२०८१ फागुन ०८ गते
काठमाडौ । कृषि विकास बैंकको ३ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) कृषि विकास बैंकसहित ३ कम्पनीको बोनस सेयर सूचीकृत भएको हो ।
शिवम् सिमेन्ट्सको ८.५५ प्रतिशत, फर्स्ट माइक्रोफाइनान्सको ९ प्रतिशत र कृषि विकास बैंकको ३ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो ।
यि कम्पनीले गत बर्षको नाफाबाट बोनस सेयर बित्तरण गरेका थिए । कृषि बिकास बैंकले ४० लाख ३० हजार कित्ता बोनस सेयर आफ्ना सेयर धनीलाई दिएको हो ।
प्रतिक्रिया