कुमारी बैंकले यस बर्ष लाभांश नदिने

२०८१ पुस १९ गते

  कुमारी बैंकले यस बर्ष लाभांश नदिने

काठमाडौँ।  कुमारी बैंक लिमिटेडले लाभांश वितरण नगर्ने भएको छ।  पुस १८ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ८० / ८१ को मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

बैंकले सोही अनुसारको गत आर्थिक वर्षको वित्तीय विवरण नेपाल राष्ट्र बंक पठाउन निर्णय गरेको हो।