२०८० पुस २३ गते
काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेड (MEN) ले आफ्ना शेयरधनिलाई लाभांश दिने घोषणा गरेको छ । कम्पनीको पौष २२ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७९/८० को मुनाफा बाट लाभांश दिने निर्णय गरेको हो ।
कम्पनीले सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्नेछ ।
प्रतिक्रिया