नेपाल बैंकर संघमा पाँचजना सदस्य निर्वाचित

२०८० पुस ०७ गते

नेपाल बैंकर संघमा पाँचजना सदस्य निर्वाचित

भरतपुर । नेपाल बैंकर संघमा पाँचजना सदस्य निर्वाचित गरेको छ । शनिबार भरतपुरको सौराहमा भएको ३७ औँ साधारणसभाले संघमा रिक्त रहेका पाँचजना सदस्यनिर्वाचित गरेको हो ।

नवनियुक्त सदस्यहरूमा अशोक शेरचन सिइओ प्रभु बैंक, शुन्दरप्रसाद कणेँल सिईओ सिद्धार्थ बैंक, किरण कुमार श्रेष्ठ सिइओ आरबिबि, संजिव मानन्धर सिइओ प्राइम बैंक र निश्चलराज पाण्डे सिइओ सानिमा बैंक रहेका छन् ।

संघको सभाले नयाँ कार्यसमिति चयन गरेको अध्यक्ष शुनिल केसीले बताए ।