२०८० पुस ११ गते
काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेड (NLBBL) ले यस वर्ष शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ। कम्पनीको पौष ८ गते बसेको संचालक समितिको बैठकले सो निर्णय गरेको हो । यसका साथै बैठकले कम्पनीको वार्षिक साधारण सभा पौष २९ गते आइतवारलाई आवहान गरेको छ ।
प्रतिक्रिया