शाईन रेसुङ्गा डेभलपमेन्ट बैंकद्वारा लाभांश घोषणा

२०८१ कात्तिक २५ गते

शाईन रेसुङ्गा डेभलपमेन्ट बैंकद्वारा लाभांश घोषणा

काठमाडौँ।  शाईन रेसुङ्गा डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ। बैंकले आर्थिक वर्ष ८०/८१ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई ८ प्रतिशतको दरले लाभांश वितरण गर्ने घाेषणा गरेको हो। जसमा बैंकको चुक्ता पुँजीको ३ प्रतिशत बोनस शेयर र ५ प्रतिशत (कर सहित) नगद लाभांश रहने छ ।

बैंकको कात्तिक २३ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।