सडकमा निस्किए सेना, गोली समेत हान्न सक्ने अधिकार (तस्बिरमा हेर्नुहोस सेना परिचालन)

२०८१ चैत १५ गते

सडकमा निस्किए सेना, गोली समेत हान्न सक्ने अधिकार (तस्बिरमा हेर्नुहोस सेना परिचालन)

काठमाडौ । अहिले काठमाडौको सुरक्षा ब्यवस्था कडा बनाइएको छ । सुरक्षा व्यवस्थापनका लागि सरकारले सेना परिचालन गरेको छ । सेनाहरु सडकमा उत्रिएका छन् । प्रदर्शनकारीहरु मुख्य क्षेत्रबाट भित्रिक्षेत्र तर्फ लागेका छन् । कफ्यू लागेकाले सेनालाईे गोली हान्न सक्ने अधिकार दिइएको छ ।