२०८१ माघ १७ गते
काठमाडौंको साँखुस्थित शालिनदीमा श्री स्वस्थानी वर्त तथा माधवनारायण मेला चलिरहेको छ । पौष शुक्ल पूर्णिमाका दिनदेखि सुरु भएको श्री स्वस्थानी वर्त तथा माधवनारायण मेलामा भक्तजनहरुको भिड लागेको छ । भक्तजनहरुकाे भिड लागेसँगै व्यापारसमेत बढेकाे छ ।

प्रतिक्रिया