सानिमा बैंकको लाभांश घोषणा

२०८१ असोज २३ गते

सानिमा बैंकको लाभांश घोषणा

काठमाडौँ।  सानिमा बैंक लिमिटेडले आर्थिक वर्ष ८०/८१ को लाभांश घोषणा गरेको छ।

बैंकको असोज २२ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ५.२६३२ प्रतिशत गद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ ।