२०८१ जेठ १६ गते
काठमाडौँ । नेपाल फलामे छड उत्पादक संघले सरकारले ल्याएको बजेटले छड उत्पादकहरुको हित बिपरित कर बढाएको भन्दै बिरोध गरेका छन् ।
आज काठमाडौँमा पत्रकार सम्मेलन गर्दै ३६ अर्ब लगानी रहेको उद्योग धरासायी बनाउने निर्णय फिर्ता नभए उद्योगको ताला चाबी सरकारलाई बुझाउने बताएको छ ।

प्रतिक्रिया