सशस्त्र प्रहरीमा जागिरको अवसर,इन्सपेक्टरदेखि कूचिकारसम्म एक हजारभन्दा धेरैको आवेदन माग (सूचनासहित)

२०८१ पुस १९ गते

सशस्त्र प्रहरीमा जागिरको अवसर,इन्सपेक्टरदेखि कूचिकारसम्म एक हजारभन्दा धेरैको आवेदन माग  (सूचनासहित)

काठमाडौँ । सशस्त्र प्रहरीमा एक हजारभन्दा धेरैका लागि भर्ना खुलेको छ । सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर)देखि चर्मकर्मीसम्मलाई भर्ना खुलेको हो ।

सशस्त्र प्रहरी निरीक्षकमा ६८ जना, सशस्त्र प्रहरी सहायक निरीक्षकमा ८३ र सशस्त्र प्रहरी जवानमा ९४१ जनाका लागि भर्ना खुलेको हो । सशस्त्रमा भान्छे, कूचिकार, सूचिकार, केशकर्तक र चर्मकर्मीका लागि पनि जागिरको अवसर छ ।

दरखास्त दिने म्याद पुस २४ गतेदेखि माघ २४ गतेसम्म छ ।

सूचना-