युवालाई नयाँ व्यवसाय गर्न १ अर्बको युवा 'स्टार्टअप' कोष खडा

२०८१ जेठ १५ गते

युवालाई नयाँ व्यवसाय गर्न १ अर्बको युवा 'स्टार्टअप' कोष खडा

काठमाडौँ ।  अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष ०८१/०८२का लागि संसदको दुवै सदनमा बजेट पेश गरिरहेका छन् ।

यसैबीच अर्थमन्त्री वर्षमान पुनले युवालाई नयाँ व्यवसाय गर्न रकम अभाव नहोस् भन्नका लागि १ अर्बको युवा स्टार्टअप कोष खडा गरिएको अर्थमन्त्री वर्षमान पुनको भनाई छ । जसले केही नयाँ गरौं भन्ने युवा उद्यमीहरुलाई कर्जामा सहज पहुँच हुने छ।