इप्पानद्वारा नेपाल-भारत विद्युत ब्यापार सम्झौताको स्वागत
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)ले नेपाल र भारतबीच भएको विद्युत ब्यापारसम्बन्धि सम्झौतालाई स्वागत गरेको छ । यसबाट नेपालको विद्युतको बजार सुनिश्चितता भएको भन्दै इप्पानले अब रोकिराखेको विद्युत खरिद सम्झौता (पीपीए) लाई पूर्ण...