वाणिज्य पोस्ट

Creator’s Posts

  • क्रेष्ट माइक्रो लाइफ इन्सुरेन्सको आइपिओ बिक्रि खुला, क-कसले पाउँछन भर्न ?

    काठमाडौ । क्रेष्ट माइक्रो लाइफ इन्सुरेन्स लिमिटेडको आइपिओ बिक्रि खुला भएको छ । माघ १५ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ बिक्रि खुला भएको हो । २ लाख २५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन खुला गरेको हो । वै...

    २०८१ चैत २९ गते
  • ओम मेगाश्री फर्मास्यूटिकल्सको आईपीओ भर्ने आज अन्तिम दिन

    काठमाडौँ। ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडको आईपीओमा आवेदन दिने आज, फागुन ५ गत अन्तिम दिन रहेको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको हो। कम्पनीले आफ्नो जारी पूँजी ६० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने १८ क...

    २०८१ चैत २९ गते
  • मेरो सहकारी संस्थाले बचतकर्ताको रकम फिर्ता गर्ने

    रौतहट । रौतहटको चन्द्रनिगाहपुरमा रहेको मेरो बचत तथा ऋण सहकारी संस्थाले बचतकर्ताहरुको रकम फिर्ता गर्ने भएको छ । सहकारीका बचतकर्ताको बचत फिर्ता गर्न माग राखी आन्दोलनमा उत्रेका बचतकर्ताहरुसँग चन्द्रपुर नगरपालिकाको सभाहलमा भएको छलफलमा सो सहमति भएको हो ।...

    २०८१ चैत २९ गते
  • राजावादीको आन्दोलन : कहाँ-कहाँ के-के भयो ?

    काठमाडौ । राजावादीको आन्दोलनले उग्ररुप लिदा ठुलो मात्राका भौतिक क्षति भएको छ । तिनकुनेको भवन जलेको छ भने नेकपा एमालेको कार्यालय नजिकै प्रदर्शनकारीले ट्याक्सी जलाएका छन् । यस्तै बालकुमारीमा पनि गाडी जलाएका छन् । यस्तै कोटेश्वर भाटभटेनीमा पनि आगजनी...

    २०८१ चैत २९ गते
  • साताको पहिलो कारोबार दिन नेप्से दोहोरो अंकले घट्यो

    काठमाडौँ ।  साताको पहिलो कारोबार दिन आइतबार नेप्से दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक २६.३६ अंकले घटेर २०२२.९२ मा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः १.२८ प्रतिशतले घट्न पुगेको हो । बजारमा आज ५.२४ अर्व रुपैया...

    २०८१ चैत २९ गते
  • दरबार हत्याकाण्डको छानविन हुन्छ : प्रधानमन्त्री

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०५८ सालमा भएको दरबार हत्याकाण्डको छानबिन हुने बताएका हुन् । बाराको सिमरा विमानस्थलमा आज सञ्चारकर्मीसँगको कुराकानीमा प्रधानमन्त्रीले तत्कालीन राजा वीरेन्द्रको वंशविनाश हुने गरी भएको दरबार हत्याकाण्...

    २०८१ चैत २९ गते
  • राहदानी बनाउन नपाउँदा पोर्चुगलका नेपाली समस्यामा

    लिस्बन । वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगल आएका नेपालीले राहदानी नवीकरण तथा नयाँ राहदानी बनाउन नपाउँदा समस्यामा परेका छन् । विभिन्न मुलुक हुँदै पोर्चुगल आएका नेपालीले नयाँ राहदानी बनाउन र नवीकरण गर्न बनाउन नपाउँदा समस्यामा परेका हुन् । राहदानीको...

    २०८१ चैत २९ गते
  • २०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्दै घलेम्दी हाइड्रो

    काठमाडौँ । घलेम्दी हाइड्रो लिमिटेड (GHL )ले मंसिर १० गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको २०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो। अर्थात कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ २ कित...

    २०८१ चैत २९ गते
  • सुदूरपश्चिममा कोरोना भाइरस सङ्क्रमणदर बढ्दै

    सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा पछिल्ला हप्तामा कोरोना भाइरसको सङ्क्रमण दर उकालो लाग्न थालेको छ । स्वास्थ्य निर्देशनालय दिपायलको तथ्याङ्कका अनुसार पछिल्लो आठ दिनमा प्रदेशमा २१ जना कोरोना भाइरस सङ्क्रमित फेला परेका छन् । यसअघि गत फागुन १२ देखि ३० ग...

    २०८१ चैत २९ गते
  • नेपाल हाइड्रोको बोनस वितरणको लागि बुकक्लोज

    काठमाडौं। नेपाल हाइड्रोको  बोनस वितरणको लागि बुकक्लोज गरेसँगै नेप्सेले कम्पनीको शेयरमूल्य समायोजन गरी नयाँ मूल्य तोकेको छ।  समायोजन पश्चात कम्पनीको शेयरमूल्य प्रतिकित्ता ३४५ रुपैयाँ ७९ पैसा कायम गरेको छ। यही मुल्यमा आधारित रहेर सोमबार कम्पनीको शेय...

    २०८१ चैत २९ गते