नेप्सेमा बिहिबारसम्ममा ५९ लाख कित्ता बढी बोनस शेयर सुचिकृत
काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज बिहिबार ५९ लाख कित्ता बढी बोनस शेयर सुचिकृत भएको छ । आज घोराही सिमेन्टको बोनस शेयर सुचिकृत भएको हो । आज घोराही सिमेन्टको १५ प्रतिशतले हुन आउने ५९ लाख ५७ हजार ८ सय ५१ कित्ता बोनस शेयर सुचिकृत भएको हो । शेयर...