वाणिज्य पोस्ट

Creator’s Posts

  • रवि लामिछानेलाई अदालत उपस्थित गराइयो

    काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृह मन्त्री रवि लामिछानेलाई आज जिल्ला अदालत कास्की उपस्थित गराइएको छ । गत मंसिर २७ गते दिएको ५ दिन समय सकिएसँगै मंगलबार म्याद थपका लागि उनलाई अदालत उपस्थित गराइएको हो । सहकारी ठगी, संगठित अपराध...

    २०८१ चैत २९ गते
  • 'चेम्बर एक्स्पो २०२५' माघ १७ देखि भृकुटीमण्डपमा हुँदै, अन्तर्राष्ट्रिय स्तरको सफ्टवेर र एआइ प्रोजेक्ट एक्स्पोमा समेटिने

    काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा आठौं चरणको "चेम्बर एक्स्पो २०२५” काठमाडौंको भृकुटीमण्डपमा आगामी विहिबारदेखि शुरु हुँदैछ । अन्तर्राष्ट्रिय स्तरको सफ्टवेर र एआइ प्रोजेक्टसहित आठौं नेपाल चेम्बर एक्स्पो माघ १७ देखि २१ गते ५ दिन सम्म चल्ने आयो...

    २०८१ चैत २९ गते
  • अन्तर्राष्ट्रिय इकोनोमिक्स ओलम्पियाडमा प्रतिनिधित्व गर्ने पाँच नेपाली विद्यार्थी छनोट

    काठमाडौं । यङ्ग इकोनोमिस्ट सोसाइटि नेपालको नेपाल इकोनोमिक्स ओलम्पियाडको छैटौं संस्करणको पुरस्कार वितरण र समापन भएको छ । आइतबार नेपाल पर्यटन बोर्डमा आयोजित एक कार्यक्रमकोबीच नेपाल इकोनोमिक्स ओलम्पियाडको छैटौं संस्करणको पुरस्कार वितरण र समापन गरिएको...

    २०८१ चैत २९ गते
  • म्यानमारमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

    म्यानमार । म्यानमारमा शुक्रबार दिउँसो ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भीय सर्वेक्षण र जर्मनीको जिएफजेड भू–विज्ञान केन्द्रले प्रारम्भिक प्रतिवेदनहरूले म्यानमारमा केन्द्रविन्दु भएको यो मध्याह्नको कम्पन १० किलोमिटर गहिरो भएको...

    २०८१ चैत २९ गते
  • ७१ मेगावाटको क्यासकेड जलविद्युत् आयोजना निर्माण सम्पन्न

    म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा ७१ मेगावाट क्षमताको नीलगिरिखोला दोस्रो ‘क्यासकेड’ जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ । नीलगिरिखोला क्यासकेड म्याग्दीमा हालसम्म निर्माण भएको मध्ये सबैभन्दा ठूलो जलविद्युत् आयोजना हो । आयोज...

    २०८१ चैत २९ गते
  • आमाको आत्मदाह प्रयासमा छोरीको मृत्यु

    झापा । बुद्धशान्ति गाउँपालिका-२ गोपालडाँडाकी २८ वर्षीया माया रम्तेलले पाँच वर्षीया छोरी वर्षालाई शरीरमा बाँधेर आत्मदाह गर्दा छोरीको मृत्यु भएको छ । सो प्रयासमा आमा गम्भीर घाइते भएकी छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ढुण्डिराज गिरीका अनु...

    २०८१ चैत २९ गते
  • त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट फेरि साढे ६ किलो सुन बरामद

    काठमाडौं । प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट फेरि साढे ६ किलो सुन बरामद गरेको छ। फ्लाइ दुबई एयरलायन्सबाट आएका इजिप्टका नागरिक सरिफ मोहम्मद लासिमलाई सुन सहित त्रिभुवन विमानस्थल प्रहरीले पक्राउ गरेको हो। उनी फ्लाई दुवईको एफजेड ५७३ विमान मार...

    २०८१ चैत २९ गते
  • भूकम्प प्रभावितको लागि नेपाल पुनर्बीमा कम्पनीको २५ लाख सहयोग

    काठमाडौँ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले पश्चिम नेपालको जाजरकोट केन्द्रविन्दु भई गएको भूकम्प प्रभावित क्षेत्रको उद्धारको लागि २५ लाख रुपैयाँ सहयोग गरेको छ । कम्पनीले आज आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम अर्थ मन्त्रीमार्फत प्रधानमन्त्री...

    २०८१ चैत २९ गते