बजारमा तपाइँलाई आफू ठगिएको महशुस भएको छ ? ११३७ टोल फ्रीमा फोन गर्नुस्
काठमाडौँ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कुनै पनि उपभोक्ताले आफू बजारमा ठगिएको महशुस भए तुरुन्त विभागको टोल फ्री नम्वर ११३७मा फोन गर्न आग्रह गरेको छ । कृत्रिम अभाव, अनावश्यक मूल्य वृद्धि या म्याद गुज्रेको सामान विक्रेताले बिक्री गरेर आ...