वाणिज्य पोस्ट

Creator’s Posts

  • फेरी हुने भयो लोडसेडिङ : प्राधिकरणले भन्यो, साँझको समयमा औद्योगिक क्षेत्रको विद्युत कटौती हुनसक्छ

    काठमाडौ । नेपाल विद्युत प्राधिकरणले औषचारिक रुपमै लोडसेडिङ हुन सक्ने घोषणा गरेको छ । ४५६ मेगावाटको माथिल्लो तामाकोशीबाट उत्पादन सुरु नभएसम्म बढी विद्युत् माग हुने साँझको समय (पिक) मा औद्योगिक क्षेत्रको विद्युत् केही कटौती हुने देखिएको प्राधिकरणले भने...

    २०८१ चैत २९ गते
  • अमेरिकाबाट रुदै यसरी घर फर्किए ब्राजिलियन नागरिक, विमानमा हतकडी र पानी समेत खान दिइएन

    काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नयाँ नीतिपछि अमेरिका निकालिएका ब्राजिलियन नागरिकहरुले ट्रम्प अधिनायकबाद उन्मुख भएको आरोप लगाएका छन् । कागजात बिहीन ब्राजिलियनहरुलाई अमेरिकी प्रहरीले हातमा हतकडी लगाएर बिमान चढाएर फिर्ता गरेको छ । विमा...

    २०८१ चैत २९ गते
  • बर्डफ्लु बढेसँगै भारतबाट अण्डा, कुखुरा ल्याउन तत्काललाई रोक लगाउने निर्णय

    वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्सामा आइतबार सम्पन्न सर्वपक्षीय बैठकले पछिल्लो समय छिमेकी मुलुक भारतमा वर्ड फ्लुको प्रकोप फैलिरहेको सन्दर्भमा सीमावर्ती भारतीय भूमिबाट सेतो अण्डा, कुखुरा लगायतका पदार्थहरूको अवैध आयातलाई तत्काल रोक लगाउने निर्णय गर...

    २०८१ चैत २९ गते
  • अमेरिकामा आएको आँधीमा परेर कम्तिमा २१ जनाको मृत्यु

    काठमाडौं । संयुक्त राज्य अमेरिकामा आएको आँधीमा परेर कम्तिमा २१ जनाको मृत्यु भएको छ । विभिन्न राज्यमा गरेर अहिलेसम्म २१ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । ज्यान गुमाउनेमा मिसाउरीका मात्र १२ जना छन् । दक्षिण पूर्वी राज्यक...

    २०८१ चैत २९ गते
  • राजावादीको आन्दोलन सुरु नहुँदै तुहियो : एमाले नेता बस्नेत

    काठमाडौँ । एमाले नेता महेश बस्नेतले राजावादीको आन्दोलन सुरु नहुँदै तुहिएको बताएका छन् । शुक्रबार राजधानीमा आयोजित राजा समर्थकहरुको प्रदर्शन मुठभेटमा परिणत भएपछि प्रहरीले आन्दोलन दबाउन अश्रुग्याँस र गोली बर्साएको थियो । त्यसपछि प्रदर्शनकारीहरु केही बे...

    २०८१ चैत २९ गते
  • विमानस्‍थलबाट अवैध सुनसहित महिला पक्राउ

    काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना महिला अवैध सुनसहित पक्राउ परेकी छन्। शनिबार मध्यराति १२:०५ बजे फ्लाई दुबईमार्फत काठमाडौं आएकी श्रीलंकन महिलाको साथबाट १ हजार ३ सय ग्राम सुन बरामद गरिएको हो । विमानस्थल प्रहरीका अनुसार  पक्राउ प...

    २०८१ चैत २९ गते
  • ड्युटिमा रहेका प्रहरीमाथि आक्रमण गर्ने चार पक्राउ

    रुकुमपश्चिम । रुकुमपश्चिम ड्युटिमा रहेका प्रहरीलाई कुटपिट गरी घाइते बनाएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काका अनुसार बाँफिकोट गाउँपालिका –४ का २८ वर्षीय लक्ष्मण बिक,...

    २०८१ चैत २९ गते
  • जिउँदो ब्रोइलर कुखुराको मूल्य ह्वात्तै घट्यो

    काठमाडौं। ब्रोइलर कुखुराको बिक्री मूल्य घटेको छ। कुखुरा बिक्री व्यवसायीहरुको संस्था नेपाल कुखुरा बिक्री व्यवसायी संघले १२ कात्तिकदेखि यताको ९ दिनमा जिउँदो ब्रोइलर कुखुराको बिक्रीमूल्य ५० रुपैयाँले घटाएको हो। संघका अध्यक्ष जंगबहादुर बिसीकाअनुसार बजार...

    २०८१ चैत २९ गते
  • उत्कृष्ट करदाताको रुपमा 'द क्लिफ' सम्मानित

    कुष्मा, पर्वत ।द क्लिफ नेपाललाई आन्तरिक राजश्व कार्यालय, बाग्लुङले  सम्मान गरेको छ । पर्वत जिल्लामा दर्ता रहेका करदाताहरू मध्ये सेवा र उद्योग अन्तर्गत सबैभन्दा बढी आयकर दाखिला गरेकाले राष्ट्रिय कर दिवस-२०८०को अवसरमा कार्यालयले सम्मान गरेको हो ।कार्य...

    २०८१ चैत २९ गते
  • कुमारी बैंकद्वारा बुढानीलकण्ठमा उद्यमी प्रशिक्षण कार्यक्रम

    काठमाडौं । कुमारी बैंकद्वारा स्वास्थ्य तथा जनसंख्या मन्त्रीको आतिथ्यमा बुढानीलकण्ठमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। युएसएडसँगको साझेदारीमा ‘देशै भरि बर्षै भरि’ उद्यमशिलता विकास एवं प्रवद्र्धनका लागि नियमितरुपमा उद्यमी प्रशिक्षण अभियान...

    २०८१ चैत २९ गते