वाणिज्य पोस्ट

Creator’s Posts

  • कालिका लघुवित्तको लाभांश घोषणा, कति पाउँदै छन् शेयरधनीले ?

    काठमाडौँ। कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले  लाभांश घोषणा गरेको छ। लघुवित्तको मंसिर २५ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । जसमध्ये ९.५० प...

    २०८१ चैत २९ गते
  • हिमालयन, एनआइशी र प्रभु बैंक राष्ट्र बैंकको कारबाहीमा

    काठमाडौ । नेपाल राष्ट्र बैंकले हिमालयन बैंक, प्रभु बैंक र एनआइशी एशिया बैंकलाई कारबाही गरेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा यी बैंकलाई कारबाही गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को विभिन्न दफाहरूक...

    २०८१ चैत २९ गते
  • नयाँ कानुन आएपछि नेपालमा पानी जहाज व्यवसायिक रुपमा चल्छ : मणीराम भुषाल

    पानी जहाजको सञ्चालन थप व्यवस्थापन सम्बन्धि कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८१ राष्ट्रिय सभाबाट सैद्धान्तिक छलफलबाट पास भएर दफावार छलफलमा जाँदैछ । यसले उत्साहित बनाएको छ । हुनत पानीजहाज सम्बन्धि ऐन २०२७ सालमा नै आएको थियो । कानुनी व्यवस्थ...

    २०८१ चैत २९ गते
  • नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

    काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले फागुन ११ गतेदेखि निष्कासन गरिरहेको आईपीओमा आवेदन दिने आज फागुन १५ गते अन्तिम दिन रहेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँमा जम्मा २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनु...

    २०८१ चैत २९ गते
  • अरुण चौधरीलाई छाड्ने न्यायाधीश विभागीय कारबाहीमा,मुगु जिल्ला अदालतमा सरुवा

    काठमाडौं । बाँसबारी छाला जुत्ता कारखानाको सरकारी जग्गा हिनामिना प्रकरणका आरोपी व्यवसायी अरुणकुमार चौधरीसहितलाई रिहा गर्न आदेश दिने काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्य ‘कारबाही’ मा परेका छन्। प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले ज...

    २०८१ चैत २९ गते
  • माथिल्लो अरुणमा सवा १ खर्ब ऋण लगानी गर्न विश्व बैंकको टोली वार्ता गर्न नेपाल आउने

    काठमाडौं । माथिल्लो अरुण आयोजनाका लागि ऋणदिन तयार भएको विश्व बैंकको हाइलेवलु टोली पुनः नेपाल आउने भएको छ। गत साता अर्थसचिव डा. कृष्णहरि पुष्करसहितको टिमले १ खर्ब ३० अर्ब ऋण लगानीका लागि विस्तृत वार्ता न्यूयोर्कमा गरेको थियो। अरुण तेस्रो जलविद्युत् आ...

    २०८१ चैत २९ गते
  • सुन र चाँदीको मूल्य घट्यो

    काठमाडौँ।  नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा कमी आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु. एक हजार घटेर प्रतितोला रु. एक लाख २५ हजार कायम भएको छ । यसैगरी तेजाबी सुनको मूल्यमा पनि प्रतितोला रु. ए...

    २०८१ चैत २९ गते
  • जगमग भयो रामको भब्य दरबार सनातन शंख बजेर....(कविता)

    २०८०।१०।८ जर्मनीबाट,, घर घरमा दीप जलेर रामको भब्य दरबार सजियो सनातन शंख बजेर जगमग भयो.... जताततै प्रेमको गीत छ नरनारी सव हर्षित भएर सबै दृष्टि एकै राममा हेरि रहेछन् अतृप्त बनेर जगमग भयो.... हर सनातनी गर्व गर्दै छन् आज दिब्य मन्दिर देखेर राममय अलौक...

    २०८१ चैत २९ गते