बैतडी जीप दुर्घटनमा परेर दुईको मृत्यु
बैतडी । बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको सिगास गाउँपालिका–१ माँडौमा शनिवार बिहान जीप दुर्घटनामा परि दुईजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन्। सुपप्र ०१००१ च ४०२८ नम्बरको जीप सडकबाट अन्दाजी ५ सय मिटर तल खस्दा सि...