साताको दोस्रो कारोबार दिन नेप्सेमा करेक्सन,२०.४६ अंकले घटेर बन्द भयो बजार
काठमाडौँ । साताको दोस्रो कारोबार दिन नेप्सेमा करेक्सन भएको छ। अघिल्लो कारोबार दिन ११३ अंक बढेको नेप्सेमा यस दिन करेक्सन भएको हो। अघिल्लो दिनको उच्च वृद्धिपछि लगानीकर्ताहरुले नाफा सुरक्षित गर्दा यस दिन नेप्सेमा करेक्सन भएको हो। यस दिन नेप्से परिसूच...