नागढुंगा सुरुङमार्ग ‘ब्रेक थ्रु’ हुन १ प्रतिशतमात्र काम बाँकी
काठमाडौं । निर्माणाधीन नागढुंगा सुरुङमार्ग ‘ब्रेक थ्रु’ हुन १ प्रतिशतमात्र काम बाँकी रहेको छ । नागढुंगा आयोजनाले मंगलबार सार्वजनिक गरेको विवरणअनुसार टनेलको ‘ब्रेक थ्रु’ हुनका लागि १ प्रतिशत कार्य सम्पन्न गर्न बाँकी रहेको हो । आयोजना कुल २ हजार ६८८...