वाणिज्य पोस्ट

Creator’s Posts

  • आधुनिक खेतीप्रणालीले फस्टायो इलाममा अलैँची खेति

    इलाम । आधुनिक खेतीप्रणालीको प्रयोगले अलैँचीमा सुधार गरेपछि इलामका किसानले आम्दानी बढाउन थालेका छन् । प्रायः किसानले परम्परागत प्रविधिबाट खेती गरिरहेकाले पनि अलैँची मासिएको थियोे । मात्रा मिलाएर मलजल र गोडमेल नहुँदा फल दिन सकेको थिएन । सूर्योदय नगरपा...

    २०८१ चैत २९ गते
  • देशको सार्वजनिक ऋण २३ खर्ब ९७ अर्ब पुग्यो, एक नेपालीको टाउकोमा ८२ हजार रुपैयाँ

    काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को वैशाखसम्म ९८ अर्ब ८ करोड रुपैयाँ ऋण थप भएको छ । सार्वजनिक ऋण व्यवस्थापनको कार्यालयका अनुसार चालु आर्थिक वर्षको सुरुमा २२ खर्ब ९९ अर्ब सार्वजनिक ऋण रहेकोमा १० महिनामा ९८ अर्ब ८ करोड रुपैयाँ थप भएको छ । यो भनेक...

    २०८१ चैत २९ गते
  • हिमालयन लघुवित्तको सिइओमा पुनः आचार्य नियुक्त

    काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा विनोद आचार्य पुनः नियुक्त भएका छन् । यस अघि पनि सिइओकै जिम्मेवारीमा रहेका आचार्यको कार्यकाल यहि असार मसान्तसपछि सकिदैं थियो । असार १८ गते बसेको कम्पनीको सञ्चालक...

    २०८१ चैत २९ गते
  • राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. शिवराज अधिकारी नियुक्त

    काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. शिवराज अधिकारी नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले अधिकारीलाई आयोगको उपाध्क्षमा नियुक्ति गर्ने निर्णय गरेको हो । उनी यसअघि आयोगको सदस्य पनि रहेका थिए । अधिकारी त्रिभुवन विश्वविद्या...

    २०८१ चैत २९ गते
  • नेपालमा उत्पादित तरकारी कतार निर्यात गर्न सुरु

    काठमाडौँ । नेपालमा उत्पादन गरिएको तरकारी बिहीबारबाट कतारमा निर्यात गर्न सुरु गरिएको छ । चाइना फाउण्डेशन फर रुरल डेभलपमेन्ट नेपाल अफिसको सहयोगमा नेपालको कृषि कार्यक्रमअन्तर्गत पहिलो चरणमा आज काठमाडौँको दक्षिणकाली नगरपालिकाभित्र उत्पादित करिब दुई हजार...

    २०८१ चैत २९ गते
  • सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले गृहमन्त्रीलाई बुझायो प्रतिवेदन

    काठमाडौं । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको छ । गृह मन्त्रालय, सिंहदरबारमा आयोग टोलीले प्रतिवेदन उपप्रधान एवं गृहमन्त्रीलाई हस्तान्तरण गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्...

    २०८१ चैत २९ गते
  • वीरगंजको नेशनल मेडिकल कलेजमा म्याद नाघेको औषधी र केमिकल, दुई जना पक्राउ

    महेश कठायत वीरगंज । वीरगंजको नेशनल मेडिकल कलेजमा प्रहरीले छापा मारेको छ । औषधी व्यवस्था विभाग, वीरगंज महानगरपालिका र प्रहरीसहितको संयुक्त टोलीले सोमबार कलेजमा छापा मारेको हो । संयुक्त टोलीले मेडिकल कलेजमा छापा मारेर ल्याब र फार्मेसीमा म्याद नाघेको...

    २०८१ चैत २९ गते
  • त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने

    काठमाडौँ ।   नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य फोहरबाट मुक्त बनाइने भएको छ। विश्व बैंकको आर्थिक सहयोगमा क्रिएसन नेपालद्वारा सञ्चालित क्याप परियोजनाले सात वटा स्थानीय तहको सहकार्यमा बागमती, त्रिशूली, राप्ती, कमला र सुनकोसी नदीलाई प्लास्टिकजन्य फोह...

    २०८१ चैत २९ गते
  • सेन्चुरी बैंकका पूर्वअध्यक्ष श्रेष्ठसहित ८ जना पक्राउ

    काठमाडौँ। तत्कालीन सेन्चुरी कमर्सियल बैंकका पूर्वअध्यक्ष राजेश श्रेष्ठसहित ८ जना पक्राउ परेका छन्। बैंकको ऋण प्रवाहका क्रममा अनियमितता गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो। यसअघि सो प्रकरणमा प्रहरीले ब...

    २०८१ चैत २९ गते
  • 'हवाई टिकटमा लगाईएको मुल्य अभिबृद्धी करलाई पुनरावलोकन जरुरी'

    काठमाण्डौं । नेपाल उद्योग परिसंघ (सीएनआई)अन्तर्गतको पर्यटन समितिले संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेसँग छलफल गरेको छ । आज आईतबार मन्त्रीलाई बधाइ तथा शुभकामना दिदै समितिले पर्यटन क्षेत्रको विकास र सुधारका लागि युरोपसँगको स...

    २०८१ चैत २९ गते