वाणिज्य पोस्ट

Creator’s Posts

  • रिलायन्सको आईपीओ रोक्नुपर्ने पक्षमा उच्च अदालत, पाटन पनि उभियो

    काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सको आईपीओ रोक्नुपर्ने पक्षमा उच्च अदालत पाटनपनि उभिएको छ । उच्च अदालत, पाटनले बुधवार रिलायन्सको आईपीओ निष्कासन तत्कालका लागि रोक्न अल्पकालिन अन्तरिम आदेश दिएको हो । अधिवक्ताद्वय हरि बहादुर केसी र खुशलराम धितालले हालेको...

    २०८१ चैत २९ गते
  • अमेरिकी चुनाव: ह्यारिस आधिकारिक रूपमै डेमोक्राटिक पार्टीबाट राष्ट्रपतीय उम्मेदवार

    वासिङ्टनडिसी । आसन्न चुनावका लागि अमेरिकी डेमोक्राटिक पार्टीले उपराष्ट्रपति कमला ह्यारिसलाई राष्ट्रपति पदको उम्मेदवार चयन गरेको छ । डेमोक्राटिक पार्टीका अधिकारीहरूले बहुमत सहित ह्यारिसलाई आफ्नो पार्टीको तर्फबाट राष्ट्रपति उम्मेदवारमा चुनेको घोषणा...

    २०८१ चैत २९ गते
  • नाडा अटो शोमा ट्रायम्फ मोटरसाइकलको स्पीड ४०० मोडेल सार्वजनिक

    काठमाडौं । गोल्छा ग्रुप अन्तर्गतको कम्पनी हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले नाडा अटो शोमा ट्रायम्फ मोटरसाइकलको स्पीड ४०० र स्क्¥याम्ब्लर ४०० एक्स मोडेलहरु सार्वजनिक गरेको छ । बेलायती विरासतको प्रतिनिधित्व गर्ने ट्रायम्फका यी मोटरसाइकलले नेपाली...

    २०८१ चैत २९ गते
  • मेडिकल व्यवसायी दुर्गा प्रसाईं प्रहरी हिरासतमा

    काठमाडौँ।  मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ। साइबर अपराधको मुद्दामा प्रसाईंलाई नियन्त्रणमा लिइएको हो । उनलाई पक्राउ गर्न गत बुधबार प्रहरीले गत बुधबार जिल्ला अदालत काठमाडौँमा अनुमति लिएको थियो। अदालतको अनुमति पाएको चार दिन पश्...

    २०८१ चैत २९ गते
  • गहुँको माग बढेपछि सरकारले भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गर्ने

    काठमाडौँ। नेपाली बजारमा गहुँको माग बढेपछि सरकारले भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गर्ने भएको छ । बजारमा गहुँको अभाव हुने देखिएपछि केहि मात्रामा मुल्यवृद्धि भएको भन्ने उपभोक्ताको गुनासो आएपछि सरकारले गहुँ आपूर्तिका लागि पहल चालेको हो । अहिलेलाई भार...

    २०८१ चैत २९ गते
  • बाढीले बगर बनायो गोटीखेल बजार, छ अर्बका संरचना ध्वस्त

    ललितपुर । दक्षिणपूर्वी ललितपुर गोटीखेल बजार बगर बनेको छ । गत असोज ११ र १२ गतेको टुङ्गुन र धामीखोला बाढीले बजारलाई बगरमा परिणत गरेको हो । जिल्लाका विभिन्न भागमा बाढीपहिरोबाट रु छ अर्ब बराबरको भौतिक क्षति भएको महाङ्काल गाउँपालिका–३ का अध्यक्ष मनोजकु...

    २०८१ चैत २९ गते
  • नेपाल माइक्रो इन्स्योरेन्सले माघ ८ गतेदेखि आईपीओ निष्काशन गर्ने

    काठमाडौँ । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले माघ ८ गतेदेखि पहिलो चरणको आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले वैदेशिक रोजगारीम...

    २०८१ चैत २९ गते
  • पति बिष्णुसँग सम्बन्ध बिच्छेद गर्दै गायिका एलिना चौहान, मानाचामल नलिने

    काठमाडौँ । गायिका एलिना चौहानले सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी छिन् । उनले शुक्रबार वारेस मार्फत जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेकी हुन् । गत वैशाख ५ मा एलिनाले र अस्ट्रेलिया बस्ने विष्णु सापकोटासँग बिहे गरेकी थिइन् । सापकोटा र चौहानबीच...

    २०८१ चैत २९ गते
  • मौद्रिक नीति समीक्षा: भएन कुनै नितिगत परिवर्तन

    काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत नेपाल राष्ट्र बैंकले नीतिगत दर, निक्षेप सङ्कलन दर र बैंकदर यथावत् राखेको छ । मौद्रिक सूचकहरू सकारात्मक देखिँदा राष्ट्र बैंकले विद्यमान व्यवस्थाहरू यथावत् राखेको हो ।...

    २०८१ चैत २९ गते
  • अर्थमन्त्री पौडेल स्वदेश फिर्ता

    काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आज स्वदेश फर्किएका छन् । थाइल्याण्डको राजधानी बैंककमा आयोजित एसिया र प्रशान्त क्षेत्रमा विकासका लागि वित्त सम्बन्धी उच्चस्तरीय क्षेत्रीय परामर्श बैठकमा भाग लिएर अर्थमन्त्री पौडेल स्वदेश फर...

    २०८१ चैत २९ गते