वाणिज्य पोस्ट

Creator’s Posts

  • ट्रम्पद्वारा ग्वान्टानामो बन्दि गृहमा ३० हजार आप्रवासीलाई हिरासतमा लिन निर्देशन

    अमेरिका। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पेन्टागन र गृह सुरक्षा विभागलाई क्युबाको दक्षिणपूर्वी तटमा अवस्थित अमेरिकी नौसेना अड्डा ग्वान्टानामो खाडीमा ३० हजार आप्रवासीलाई हिरासतमा लिन निर्देशन दिएका छन् । रक्षा र गृह सुरक्षा विभागहरूलाई ग्वान्टा...

    २०८१ चैत २९ गते
  • अछाम केन्द्रबिन्दु भएर भूकम्पको धक्का

    काठमाडौं । अछाममा मंगलबार भूकम्प गएको छ । अछामको बाटुलासेन आसपास केन्द्र बनाएर आज बिहान भूकम्प गएको हो ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ६ बजेर ३३ मिनेटमा ४.३ म्याग्निच्युडको भूकम्प गएको हो । यसअघि फागुन २६ गते कास्की केन्द्र ब...

    २०८१ चैत २९ गते
  • दुर्गा प्रसाईंविरुद्ध साइबर ब्यूरोमा फेरि अर्को उजुरी

    काठमाडौं । मेडिकल व्यवसायी तथा राजसंस्था पुर्नस्थापनाका पक्षधर दुर्गा प्रसाईं विरुद्ध साइबर ब्युरोमा फेरि अर्को उजुरी परेको छ । प्रसाईले झूटा, भ्रामक, र जनमानसमा गलत धारणा फैलाउने अभिव्यक्ति दिएको भन्दै अधिकारकर्मी टिकाराम भुसालले काठमाडौंको साइबर ब्...

    २०८१ चैत २९ गते
  • चन्दन भराटेश्वरका सम्पदा : संरक्षणको पर्खाइमा मल्लकालीन देवस्थल

    काठमाडौँ । चन्द्रागिरि नगरपालिका–६ स्थित चन्दन भराटेश्वर महादेवस्थल परिसरका सम्पदाको प्रारम्भिक अध्ययनले उक्त सम्पदा तीन सय वर्षअघिका मल्लकालीन भएको प्रमाण प्राप्त भएको छ । पुरातत्वविद् एवं छाउनीस्थित राष्ट्रिय सङ्ग्रहालयका निर्देशक जयराम श्रेष्ठ तथा...

    २०८१ चैत २९ गते
  • कुकुरको टोकाईबाट चार लाखभन्दा बढी मूल्यका कुखुरा मारिए

    कञ्चनपुर ।  शुक्लाफाँटा नगरपालिका–११ अमरपुरस्थति आशा ऐरको कुखरा फार्मभित्र छिरेका भुस्याहा कुकुरले रु. चार लाखभन्दा  बढी मूल्यका कुखुरा मारेर नोक्सानी पुर्याएका छन् । आज बिहान कुखुरा फार्मको तारजाली तोडेर भित्र पसेको भुस्याहा कुकुरको हुलले अण्डा दिन...

    २०८१ चैत २९ गते
  • अपर तामाकोशीले ३ महिनामा कमायो १ अर्ब बढी खुद नाफा

    काठमाडौं । राष्ट्रिय गौरवको आयोजना अपर तामाकोशी कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब बढी नाफा गरेको छ । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासमा कम्पनीले १ अर्ब ७२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो । यो नाफा गत वर्षको भन्दा २६.२६५...

    २०८१ चैत २९ गते